False Summers
भ्रमको पर्दा
A Work by Anatanya Limbu
English Text
I try my best to make the most of each day. I truly do. And I try my best to be a good person. But it is hard, living is hard. Sometimes I enjoy a brilliant day, when the weather is beautiful and the sun shines just enough warm and I think to myself: If I were to die right now, I think I would be fine. But I consider myself in the mornings and some nights I think I really am dying. Sometimes the sun shines so bright I mistake the world for summer.
I saw a dream today, mummy, ama. It was the most terrible of dreams, and they come so frequently. Now these days I do not know, if I walk in reality or in dreams.
Lord, free me from dreams.
नेपाली अनुवाद
"म हरेक दिनलाई पूर्ण रूपमा अँगाल्न आफ्नो सम्पूर्ण सामर्थ्य दिन्छु साँचै दिन्छु। र एक असल मानिस बन्ने प्रयास गर्छु जति सक्छु, त्यति।
तर, सजिलो छैन… बाँच्नु नै सजिलो छैन।
कहिलेकाहीँ, म एउटा अद्भुत दिन पाउँछु जहाँ मौसम स्वर्गीय हुन्छ, घामको न्यानोपन बिलकुल सही हुन्छ, र म मनमनै भन्छु: “यदि म अहिले नै हराइदिने भएँ, सायद ठिकै हुने थियो।”
तर बिहानहरूमा, र कतिपय रातहरूमा, म आफैँलाई सुनाउँछु शब्दहरू जसलाई म पनि डराउँछु: “सायद… म बिस्तारै मर्दैछु।
आज मैले सपना देखें, ममी, आमा।
कस्तो नराम्रो त्यो।
अझ कल अब मलाई ताचेन।
म सपना मा कि बिपना मा हिँडेको।
हे प्रभु, मलाई सपनाबाट मुक्त गर।